दफा
दीर्घकालीन दृष्टिकोण तथा लक्ष्य

६. दीर्घकालीन दृष्टिकोण  तथा लक्ष्य

(क) दीर्घकालीन दृष्टिकोणः नेपालका प्राकृतिक, सांस्कृतिक, जैविक एवं मानवनिर्मित सम्पदाहरूको संरक्षण तथा प्रबद्र्धन गर्दै नेपाललाई विश्व मानचित्रमा आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलको रूपमा विकास गर्नु पर्यटन क्षेत्रको दीर्घकालीन दृष्टिकोण ९ख्ष्कष्यल० हुनेछ ।

(ख) लक्ष्यः राष्ट्रिय सम्पदाहरूलाई दिगो उपयोगको माध्यमबाट पर्यटकीय क्रियाकलापमा प्रयोग गरी राष्ट्रिय आयमा पर्यटन क्षेत्रको उल्लेख्य मात्रमा बृद्धि गराई जनताको जीवनस्तरमा सुधार ल्याउनु पर्यटन क्षेत्रको लक्ष्य ९न्यब०ि हुनेछ ।